Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literature Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Brisbane
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • General Members
      • Current General Members
      • Past General Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single
आजीवन सदस्यहरूको नामावली दुरुस्त राख्न सदस्यता अद्यावधिक समिति गर्यो काम सुरू

आजीवन सदस्यहरूको नामावली दुरुस्त राख्न सदस्यता अद्यावधिक समिति गर्यो काम सुरू

Jul 21, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का आजीवन सदस्यहरूको नामावली दुरुस्त राख्न गठित अनेसास आजीवन सदस्यता अद्यावधिक समितिले काम सुरू गरेको छ ।

आजीवन सदस्यताको नामावली व्यवस्थित गर्ने, अनेसासका च्याप्टर र केन्द्रसँग समान्वय गरी छुटेको नाम आवश्यक प्रमाणीकरण गरी सूचिकृत गर्ने, र निर्वाचनका समयमा देखिएका प्राविधिक समस्याहरूको दीर्घकालीन समाधान खोज्न पहल गर्ने उद्देश्यले सो समिति हालै गठन भएको थियो । समितिले बिहीबारबाट काम सुरु गरेको हो ।

काम आरम्भ गरेको मितिले तीन महिनाभित्र समितिले प्रतिवेदन बुझाउने योजनाअनुरूप काम आरम्भ गरिएको छ । डा. चूडामणि खनालको संयोजकत्वमा गठित उक्त समितिमा विजयराज भट्टराई, तीर्थराज पाण्डे, पुष्पा खनाल र कुमारबाबु सिंखडा सदस्य रहेका छन् ।

Related Announcements

आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती तथा अनेसासको साधारण सभामा बिओटी सचिवद्वारा प्रस्तुत प्रतिवेदन

Jul 22, 2021 Read More

महासचिवको प्रतिवेदन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक प्रतिवेदन (२०२०–२०२१)

Jul 21, 2021 Read More

६ बुँदे लन्डन घाेषणा-पत्र २०१९

Jul 17, 2021 Read More

तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोक्यो, जापान

Jul 17, 2021 Read More
  • ‹
  • 1
  • 2
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent Announcement

  • आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती तथा अनेसासको साधारण सभामा बिओटी सचिवद्वारा प्रस्तुत प्रतिवेदन
  • आजीवन सदस्यहरूको नामावली दुरुस्त राख्न सदस्यता अद्यावधिक समिति गर्यो काम सुरू
  • महासचिवको प्रतिवेदन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वार्षिक प्रतिवेदन (२०२०–२०२१)
  • ६ बुँदे लन्डन घाेषणा-पत्र २०१९
  • Read more...

Recent News

सम्झनामा सिद्धिचरण 11 months ago
अनेसासद्वारा अमेरिकी सरकारलाई पत्र 11 months ago
अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न 11 months ago

Recent Literature

Author Profile
न्यु ह्याम्पसायर सम्मेलनको सम्झना र अनुभव 11 months ago Essay
Author Profile
केही त छ नाममा 11 months ago Essay

Newsletter

Stay informed on our latest news!

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

सम्झनामा सिद्धिचरण 11 months ago
अनेसासद्वारा अमेरिकी सरकारलाई पत्र 11 months ago
अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न 11 months ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.