INLS Logo
  • Become a lifetime member
  • Become a trustee memeber
  • Donate Now
  • Sign in/Sign up
  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • Constitution
  • INLS Chapter
    • Asia
      • China
      • India
      • India
      • Nepal
    • Oceania
    • Europe
    • North America
    • South America
    • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • General Members
      • Current General Members
      • Past General Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • Zonal Award
      • Bhanu Awards
    • Diasporic Awards
    • Zonal Awards
    • Diasporic Awards
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single

Call To North American Nepali Diaspora Writers For Literary Book Publication List (12/19/2009)

Aug 10, 2020

                                        प्रेस विज्ञप्ति 

नर्थ अमेरिकाली डायास्पोराका नेपाली साहित्यको पुस्तक प्रकाशन सूचीको प्रश्नावली 

नर्थ
अमेरिकाली डायास्पोराका पुस्तक प्रकाशनको सूची र त्यसबारे एक रिपोर्ट तयार गर्न थालेका छौं। त्यसको लागि सम्पूर्ण सम्वन्धित साहित्यकारहरुसंग हामीयी तलका प्रश्नहरुको उत्तर लेखी हाम्रो इमेलमा पठाइदिनुहुन विनम्र अनुरोध गर्दछौं।  

 

१. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्?  

२. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्?  

३. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिका बाहिरबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्?  

४. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिकाबाहिरबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्? 

५. नर्थ अमेरिकादेखि बाहिर बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्?  

६. नर्थ अमेरिकादेखि बाहिर बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्?  

७. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिकाबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्?  

८. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिकाबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्?  

९. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिका बाहिरबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्?  

१०. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिका बाहिरबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्?  

  कृपया उत्त प्रश्नहरुको उत्तर दिए पछि सम्भव भएसम्म ती सबै कृतिका निम्न बमोजिम तिनको नामथर ठेगानाको विवरण पनि भरेर पठाउनुहुन अनुरोध छ :  

पुस्तकको नाम नेपालीमा :  

पुस्तकको नाम अंग्रजी रोमनमा :  

लेखकको नाम नेपालीमा :   

लेखकको नाम अंग्रेजी रोमनमा :   

प्रकाशकको नाम ठेगाना ईमेल र फोन :   

प्रथम संस्करण प्रकाशित मिति :  

मुद्रित प्रति :  

सर्वाधिकार :  

मूल्य :    

कम्प्युटर :   

मुद्रक :   

पाइने ठेगाना अमेरिका र नेपालमा ईमेल र फोन सहित :  

पुस्तकको विधा र उद्देश्य दिदै के यो डायास्पोरिक रचना हो वा होइन?  

लेखकको संक्षिप्त साहित्यिक परिचय र ईमेल र फोन के हो?  

उत्त विवरण नर्थ अमेरिकाको नेपाली साहित्यको विकाशको इतिहासको सन्दर्भमा उपयोग गरिनेछ। दिसम्बर २८, ००९भित्र पठाइसक्नुपर्नेछ।  तपाई साहित्यकारको फोटो पनि संलग्न गर्नुभएमा उत्तम हुनेछ।  उत्तरको लागि  विबरण पठाउदा प्रीतिफन्ट र वर्डफाइलमा पठाउनुपर्छ , यो सम्भव न भए अग्रेजीमा पठाउन पनि सकिनेछ। विवरण तलको इमेलमा पठाउनुहुन अनुरोध गर्दछौं।  

प्रार्थी 
होमनाथ सुवेदी 
भारती गौतम

North America Book List nabooklist@gmail.com 
1727 Horner Road, Woodbrdige, VA 22191
703-491-1014

Related Announcements

INLS Florida Chapter-PRESS RELEASE Of First PATHSHALA And Devkota Satabarsiki In Tampa (12/05/2009)

Aug 10, 2020 Read More

INLS DC Metro Chapter's Press Release(12/05/2009)

Aug 10, 2020 Read More

प्रेस विज्ञप्ति २८ नोभेम्बर २००९ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा बधाई ज्ञापन

Aug 10, 2020 Read More

Call For Participation To Second INLS/NRN Literary Festival And Award Ceremony, Kathmandu (10/3/09)

Aug 10, 2020 Read More
  • ‹
  • 1
  • 2
  • 3
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent Announcement

  • Call To North American Nepali Diaspora Writers For Literary Book Publication List (12/19/2009)
  • INLS Florida Chapter-PRESS RELEASE Of First PATHSHALA And Devkota Satabarsiki In Tampa (12/05/2009)
  • INLS DC Metro Chapter's Press Release(12/05/2009)
  • प्रेस विज्ञप्ति २८ नोभेम्बर २००९ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा बधाई ज्ञापन
  • Read more...

Recent News

Book Review "A Drop Of Texas" (12/30/2009) 5 months ago
INLS UAE Bid Farewell To Balchandra Pokhrel(12/20/2009) 5 months ago
INLS/NRN Second Literary Festival & Award Ceremony (11/08/2009) 5 months ago

Recent Literature

Author Profile
अब त कहिल्यै निको नहुने खत लागेको छ 6 months ago Muktak

Newsletter

Stay informed on our latest news!

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

Book Review "A Drop Of Texas" (12/30/2009) 5 months ago
INLS UAE Bid Farewell To Balchandra Pokhrel(12/20/2009) 5 months ago
INLS/NRN Second Literary Festival & Award Ceremony (11/08/2009) 5 months ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.