Prakash Poudel
कोरोना भाइरसले विश्व नै आक्रान्त पारिरहेको बेला भएको निर्वाचनमा पनि सम्पूर्ण जोखिम मोलेर, आफ्ना व्यस्ततालाई थाँति राखेर निर्वाचनमा सहभागी भई नयाँ कार्य समिति चयन गरिदिनु हुने सम्पूर्ण आजीवन सदस्य मतदाताज्यूहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस जटिल प्रक्रियालाई सहज बनाएर निर्वाचन सम्पन्न गरिदि...Read more
अनेसासको तीसौँ वार्षिक साधारण सभाको अध्यक्षता गरिरहनुभएका आदरणीय केन्द्रीय अध्यक्षज्यू,
तथा यस सभामा सहभागी हुनुभएका सबै आजीवन सदस्यज्यूहरूमा सादर नमस्कार ।
अनेसासले हरेक वर्ष आयोजना गर्ने भानुजयन्ती तथा अनेसासको वार्षिक साधारण सभा गएको वर्षज... Read More
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का आजीवन सदस्यहरूको नामावली दुरुस्त राख्न गठित अनेसास आजीवन सदस्यता अद्यावधिक समितिले काम सुरू गरेको छ ।
आजीवन सदस्यताको नामावली व्यवस्थित गर्ने, अनेसासका च्याप्टर र केन्द्रसँग समान्वय गरी छुटेको नाम आवश्यक प्रमाणीकरण गरी सूचिकृत गर्ने, र निर... Read More
आदरणीय आजीवन सदस्यज्यूहरू, ट्रस्टीका सदस्यज्यूहरू, केन्द्रीय कार्यसमिति परिवार, तथा साहित्यकार अनि शुभचिन्तकमा हार्दिक नमस्कार, गरिमामय इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली समाजको आज हामी ३० औँ वार्षिक उत्सव मनाउँदै छौँ, यो सुखद घडीमा यतिखेर यसको स्थापना गर्ने सोच बनाउने, यसलाई ज... Read More